लण्डन बार्नेटको काउन्सिलरमा लक्ष्य गुरुङ विजयी

लण्डन । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन् । लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे । सोही वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ । नेपालमा पुख्र्यौली घर कास्कीका गुरुङ १३ … Continue reading लण्डन बार्नेटको काउन्सिलरमा लक्ष्य गुरुङ विजयी